Showing posts with label taja khabar. Show all posts
Showing posts with label taja khabar. Show all posts

मोटरसाइकललाई ठक्कर दिएपछि बत्ताउँदै पल्टियो बस : १ को मृत्यु, ४१ घाइते,

चौतारा, १८ असार । चौतारा साँगाचोकगढी नगरपालिका–१२ अन्तर्गत चौतारा बन्देउ सडकखण्डमा आज बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ४१ जना घाइते भएका छन् ।


दुर्घटनामा गम्भीर घाइते सोही नपाको वडा नं १३ निवासी पाँच वर्षीया बालिका सुजाता नेपालीको धुलिखेलतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

घाइते ४१ जनामध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते सबैको काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

सो नगरपालिका–१३ को ठूलोसिरुबारीबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ख २७०२ नंको यात्रुबसले विपरीत दिशाबाट आएको बा६४प ३०२६ नंको मोटरसाइकललाई ठक्कर दिएपछि बस अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल पल्टिएको थियो । मोटरसाइकल चालक र पछाडि बस्ने यात्रुसमेत घाइते भएको प्रहरीले जनाएको छ ।

दुबइमा नेपाली र बङ्गाली बिच भिडान्त एक नेपालीको मृत्यु ६ पक्राउ

यूएईको शारजाहमा बंगलादेशी र नेपालीबीच भएको झगडामा एक नेपालीको मृत्यु भएको छ ।नोभेम्बर ७ शुक्रबारकादिन नेपालीहरू र बंगलादेशीहरूबीच शारजाहको औद्योगिक क्षेत्र नं। १ मा भएको झगडामा कुटाकुट भएपिछ स्याङ्गजा जिल्ला आरुखर्क घर भएका सुरज खवासको मृत्यु भएको हो ।


मादक पदार्थ पिएपछि सुरुभएको सामान्य झगडाले उग्ररुप लिएको थियो । मृतक खवास यहाँस्थित एक इलेक्ट्रिक एण्ड डेशारजाहकोर कम्पनीमा कार्यरत थिए । बंगलादेशी कामदारले हानेको लाठीले टाउकोमा लागेपछि खवासको घट्ना स्थलमै मृत्यु भएको श्रोतले बताएको छ ।

सिन्धुपाल्चोक पोखरेवेंसीमा बस दुर्घटना हुँदा २ को मृत्यु, ३० घाइते, ४ गम्भीर

चौतारा साँगाचोकगढी नगरपालिकाको ठूलोसिरुबारीबाट काठमाडौं जाँदै गरेको बस र विपरीत दिशाबाट आइरहेको मोटरसाइकलसँग जुध्दा २ जनाको मृत्यु भएको छ । ४ जना गम्भीर र ३० सामान्य घाइते छन् । ठूलोसिरुबारीकी गम्भीर घाइते मनकुमारी थापा र अर्का एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का मृतकको सनाखत हुन सकेको छैन ।

बा २ ख २७०२ नम्बरको चालीस यात्रु बोकेको बस बन्देउ चौतारा सडकखण्डको पोखरेबेसीमा बा ६४ प ३०२६ नम्बरको मोटरसाइकलसँग ठक्कर खाएको थियो । एकले अर्कोलाई उछिन्ने होडबाजीमा आइरहेको यात्रु बस र बाइक दुर्घटनास्थलबाट १५ मिटर तल खसेको प्रहरी जवान केदार तिवारीले बताए । दुर्घटना भएलगत्तै उद्धार गरी गम्भीर घाइते भएकाहरुलाई तत्काल धुलिखेल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ‘सामान्य घाइतेलाई जिल्ला अस्पताल ल्याइएको छ ,’ प्रहरी उपरीक्षक रवीन्द्र केसीले भने,‘घाइतेको परिचयबारे पूरा विवरण भने आइसकेको छैन ।’

विदेशबाट ठूलाे T.V ल्याउदा कति भन्सार तिर्नु पर्ने ..पुरा पढ्नुहोस

विमानस्थलमा पुग्दा विदेशबाट दसैं मनाउन स्वदेश आउने धेरै नेपालीहरुका साथमा ठूलो सुटकेश ब्यागसहित एलइडी टेलिभिजन देखिन्थ्यो । पछिल्लो समय वैदेशिक रोजगारीबाट घर फर्किंदा आफुलाई मनपर्ने टीभी बोकेर आउनेहरुकाे संख्या बढ्न थालेकाे छ ।


सरकारले वैदेशिक रोजगारीमा गएकालाई ३२ इञ्चसम्मको टिभी ल्याउँदा भन्सार तिर्न नपर्ने व्यवस्था गरेपछि धेरैजसोले फर्किंदा टिभी ल्याउन थालेका हुन् । तर, भन्सार छुटमा टिभी ल्याउन रोजगारीमा गएको प्रमाणपत्र पेश गर्नुपर्ने भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाले बताए । ‘विदेशबाट फर्किने सबैलाई टिभीमा भन्सार छुट दिइँदैन, विदेशमा रोजगारी गर्न गएकाले मात्र यस्तो छुट सुविधा पाउँछन्’ महानिर्देशक ढुंगानाले भने- ‘छुट प्राप्त गर्नका लागि वैदेशिक रोजगारीमा गएको एक वर्ष पूरा भएको हुनुपर्छ ।’ बैदेशिक राेजगारीमा गएकाहरूले ३२ इञ्चसम्मकाे टीभी ल्याउँदा शुल्क नलागे पनि साेभन्दा ठूलाे टीभी बाेकेर अाउने नेपाली कामदारहरूसँग सरकारले ढाड सेकिने गरी कर उठाउने गरेकाे छ । सरकारले वैदेशिक रोजगारीमा गएकालाई राहतस्वरुप ३२ इञ्चसम्मको टिभी ल्याउँदा भन्सार छुट दिन थालेको हो । यसरी टीभी बोकेर आउनेहरुमा अधिकांश मलेसिया, कोरिया तथा खाडी मुलुकमा गएका कामदारहरु हुने गरेको महानिर्देशक ढुंगानाले बताए । उनका अनुसार विदेशबाट ३२ इञ्चको टिभी ल्याउने बढी हुन्छन् । कतिपयले ६५ इञ्चसम्मका पनि टिभी ल्याउने गर्छन् । ६५ इञ्चको टिभी नेपालमा ल्याउँदा ३५ हजार ७५० रुपैयाँ भन्सार बुझाउनुपर्छ । वैदेशिक रोजगारीमा गएर एक वर्ष पूरा नहुँदै फर्किने कामदारले पनि भन्सार छुट नपाउने ढुंगाना बताउँछन् । उनका अनुसार विदेशमा पढ्न गएका वा उतै बसोबास गर्नेहरुले पनि यस्तो छुट पाउँदैनन् । TV (10) सरकारले ३२ इञ्चसम्मको टिभीमा मात्र भन्सार छुट दिन्छ । तर, त्योभन्दा माथिको टीभी ल्याउँदा कामदारले पनि प्रतिइञ्च ५५० रुपैयाँको दरले भन्सार बुझाउनुपर्ने महानिर्देशक ढुंगानाले जानकारी दिए । पढाइ तथा अन्य कामको शिलशिलामा विदेश गएका नेपालीले टीभी ल्याउँदा सबै साइजमा प्रतिइञ्च ५५० रुपैयाँ बुझाउनुपर्छ । अन्य शिलशिलामा विदेश गएका नेपालीले ३२ इञ्च भन्दा ठूलाे टेलिभिजन ल्याउँदा सरकारलार्इ १७ हजार ६ सय रुपैयाँ भन्सार बुझाउनुपर्छ

पोखरामा भिषण पहिरो, दुईको मृत्यु : जमिन भासिएपछि त्रास बढ्यो

पोखरा : पोखरामा आइतबार रातिको भीषण वर्षाको कारण गएको पहिरोले भिन्न भिन्न ठाउँका दुई जनाको मृत्यु भएको छ। स्थानीय फुस्रोखोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन्। पोखरा लेखनाथ महानगरपालिका १८ पस्याङपाखामा गए राति १२ बजे बर्षा संगै घर पछाडिबाट ढिस्को खसेर तारापति अधिकारीको घरको एउटा कोठा पुरिएर गुल्मी घर भइ ठूली आमाको घरमा बस्दै आएका १४ बर्षीय टंक क्षेत्रीको मृत्यु भएको हो। पहिरो क्षेत्रबाट उद्धार गरी अस्पताल लग्दै गर्दा उनको मृत्यु भएको स्थानीय केशवराज न्यौपानेले जानकारी दिनु भयो। आधा शरीर पुरिएकी धनमाया अधिकारी भने बाँच्न सफल हुनभएको छ। परिवारका एक मात्र छोरा टंक ठूली आमाको घरमा बसेर पस्ङ्को धर्मस्थली निमावि कक्षा ८ मा अध्ययनरत हुनुहुन्थ्यो। अन्य सदस्य भागेर बाँच्न सफल भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी खड्गबहादुर खत्रीले जानकारी दिनुभयो। सँगै पोखरा १९ अकलादेवीको मन्दिर नजिकै गए राति गएको पहिरोले पुरिदा ४० वर्षीया शोभा पोडेलको ज्यान गएको प्रहरीले बताएको छ। ब्लकले बनेको भान्छा कोठामा काम गर्दै गर्दा पहिरोले बगाएको पौडेलको शव आइतबार बिहान घर भन्दा एक सय मिटर तल भेटिएको बताइएको छ। पक्की घरमा भने पहिरोले कुनै असर गरेको छैन। भान्छा कोठा नजिकैको पक्की घरमा सुत्नु भएका उहाँका छोरा भने सकुशल हुनुहुन्छ। सँगै गएराति नै बर्षापछि बढेको फुस्रे खोलाले बगाएर पर्वतको तिलहार घर भएकी लीलाकुमारी लामिछाने बेपत्ता भएको प्रवक्ता खत्रीले जानकारी दिनुभयो। रोपाई गरेर छोरीको घरमा फर्कने क्रममा खोला तर्दा लामिछानेलाई खोलाले बगाएको हो। सँगै पोखरा १६ बाटुलेचोर, पोखराको विन्ध्यवासिनी र पोखरा १७ छोरेपाटनमा बर्षा पछि बस्ती नजिकै जमीन भासिएको छ। पोखराको छोरेपाटनमा पानीको निकास नबनाई गरिएको प्लटिङमा बनेका घर डुवानमा परेका छन्। पोखरा ५ ठूली पोखरी आसपासका क्षेत्रमा पनि पानीको निकास नुहँदा बस्ती डुवानमा परेको छ। पोखरा १२ माटेपानीमा शुक्रबार राति पहिरो गएकै ठाउँमा शनिबार राति परेको ठूलो बर्षापछि थप ठूलो पहिरो जाँदा चापापानी बस्ती र माटेपानी गुम्वा थप जोखिममा परेको छ।

साउदी अरवमा भिषण आक्रमणः सेनाको अखडा ध्वस्त

यमनी क्षेत्रबाट भएको आक्रमणमा परी साउदी अरवमा सेनाको अखडा ध्वस्त भएको छ ।

आश्चर्यजनक तथ्याङ्क सार्वजनिकःभक्तपुरमा ८ हजार यौनकर्मी महिला

साउदी सेनाले आफ्नो देशमा गरिएको सैनिक कारवाहीको जवाफमा यमनी क्षेत्रबाट भएको आक्रमणमा साउदी अरवको दक्षिणी क्षेत्रको सैनिक अखडा ध्वस्त भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

saudi-attacked

फार्स समाचार एजेन्सीका अनुसार साउदी अरवको दक्षिणी नजरान क्षेत्रमा रहेको हम्माद सैनिक छाउनीमा आक्रमण भएको हो । आक्रमणमा सैनिक अखडा ध्वस्त भएको बताइएको छ ।

यमनी सेनाका निशानेवाजहरुले जिजान भन्ने स्थानमा रहेको सैनिक अखडामा पनि थुप्रै सैनिकको ज्यान जाने गरी भिषण आक्रमण गरेका छन् । उता साउदी सेना र स्वयं सेवकहरुले पनि जवाफ हमलामा १० आक्रमणकारी निशानेवाजको मृत्यु भएको बताइएको छ ।

साउदी राजपरिवारले संसारसँग लुकाएका ७ कुरा, राजाले आफ्नै छोरीलाई पनि छोडेनन्

यमनको सेनाले पूर्वोत्तर सनआ र नेहम सहरमा साउदी एजेन्टले गरेको आक्रमण विफल तुल्याएका छन् । यही कारवाहीमा साउदी अरवका १० एजेन्ट मारिएका छन् ।

एमालेको भनाइप्रति कांग्रेसका मधेशी सांसदको कडा आपत्ति

आक्रमण र प्रत्याक्रमणबीच भिषण युद्ध चर्किने संकेत देखिएपछि यमनको मामिला हेर्ने राष्ट्रस्घीय विशेष दुत इस्माइल बलद शेखले राजिनामा दिइसककेका यमनी राष्ट्रपति मन्सुर हादीसँग कुराकानीका लागि अदन पुगेका छन् ।

साउदी दुई शहरमा निशाना बनाएर हानियो मिसाइल !

साउदिको जेल बाट प्रधानमन्त्री लाइ पत्र, म बाचेर आउन पाउ । सबै नेपालीले एकचोटी पदी Share गर्न नभुलौ....

यहा आयको केहि दिन सम्म त काम र माम को कुनै ठेगाना भयन तर केहि दिन पछी भने नेपाल मा गरियको करार नाम भन्दा फरक भय पनि साउदिकै जाबिराह हायल सिमेन्ट कम्पनीमा ड्राइभर काम पायको थिय सायद मेरो लागी त्यो काम नै अभिसाप थियो होला । मन्त्री ज्यु काम त जसो तसो चल्दै थियो मेरो तर यसरी दैब नै म माथी खनिय पछी मेरो केहि लागेन ।कम्पनी बाट सिमेन्ट लोड गरि कम्पनी कै पार्किङ मा राखेको मैले चलाउने माहबाहक ट्रकमा पाकिस्तानी नागरिक चढी आयको कार आपसमा ठोकिदा कारमा सवार पाकिस्तानी को घटना स्थल मै मिर्तु हुनु नै मेरो लागी सबैभन्दा ठुलो अभिसाप बन्यो । अरुको देस अरुकै सासन अरुकै कानुन म एउटा सामन्य कुल्ली मैले बोलेको कस्ले सुन्ने त्यहा । भन्नेले त घरदेस सम्म पनि रक्सी खायर गाडी चलायको भन्ने गलत सन्देश गाउ गाउ मा भनि सकेका रहेछन तर कठै साउदिको ठाउ त्यो पनि गाडी चलाउने ड्राइभर कसरी खाने कसरी चलाउने …?
केहि ज्ञान त मलाई पनि थियो बिदेशी भुमिको ठाउ रक्सी खायर सबारी चलाउदा कस्तो स्थिति हुन्छ भन्ने र म सजक पनि थिय तर आफ्नो दिनै बिगृय पछी कस्लाइ दोस दिनु ।
पार्किङ मा दुर्घटना भय पस्चात पाकिस्तानि र अन्य धेरै मानिसको बाक्लो भिड थियो ।यतिकैमा मलाई योजनाबद्द रूपमा फसाउन केहि पाकिस्तानी हरु मिलेर मैले चलाउने गा डि भित्र बियर का खाली बोतल समेत हाल्दियछ्न जुन प्रहरी ले खोजी गर्दा फेला पार्यो । देख्ने र भन्नेलाइ त रमिता भयो तर मैले आसुको भेल बगाइ हप्ता दिन सम्म खाना नखाइ आफ्नो देस परिवार र आफन्त सम्झियर त्यो कालो कोठरी मा रोयको कुरा कस्लाइ के था । मन्त्री ज्यु हो म धेरै नराम्रो सङ फसे यो खाडिमा काम गर्न कम्पनीले बिमा समेत गरेको रहेनछ जुन कुरा मैले म जेल परेको २१ दिन पछी कम्पनी को मालिक आयर मेरो केस सरकार को नामम गरे पछी थाहा पाय । साउदिको कानुन कठोर र कुर भन्ने जानकारी मलाई पहिलै थियो मन्त्रीज्यु त्यसैले मैले बाच्ने आसा मारेर दिन रात रुन बिवस भय ।
WATCH MORE VIDEOS

समय पनि बित्दै गयो मलाई थुनामा राखेको २१ महिना पछी लामो सम्पर्क र खोजी गर्दा बल्ल बल्ल मिर्तक का आफन्त सम्पर्कमा आय र उनीहरुको माग अनुसार मलाई साउदिको बिसेस अदालत ले मिर्तक का परिवार लाइ छेतिपुर्ती का लागी साउदी रियल( ३ लाख )झण्डै नेपाली (९०)लाख को फैसला सुनायो र समय केहि महिना थप गरि पुन थुनामा पठायो । मन्त्रीज्यु म एउटा समान्य गरिब किसान को छोरा उसैमाथी स्वदेश को ऋण र भुकम्प पीडित कसरी तिरौ यत्रो रकम त्यसैले मन मनै अब नेपाल फर्कन नसक्ने कुरा सोच्न बिवस भय ।
मलाई सतायो परिवार अनि ति साना नानिहरुको मायाले जस्लाइ मैले राम्रो सङ खेलाउन समेत पायको छैन । हुनत अब आसा पनि कता बाट गरौ सहयोग मागौ थोरै पैसा हैन सरकार को आसा गरौ भने मन्त्री ज्यु को कार्यलय मै बिन्तिपत्र आउदा समेत कुनै वास्ता भयन अब दूतावास को त के आसा गरौ र म भेट्न् र बुझ्न समेत आउन मान्दैन न त फोन नै उठाउछ समयमै । सायद आज अफ्गानिस्तान को जेल मा भयको भय सरकार ले पक्कै पनि छुटाउथ्यो होला मलाई पनि तर म ता खाडिको जेल मा न परे ।


 मलाई ठुलो आसा थियो र अझै केहि बाकी छ मन्त्री ज्यु तपाईं को नाम म जेल भित्र रहदा पनि धेरै सुन्छु विभिन्न मिडिया बाट तपाईं झुक्दै नझुक्ने नेपाल को छोरा रास्ट्रप्रेमी जस्ले अफ्गान मा मारियका १२ नेपाली को लास केहि घन्टा मै नेपाल झिकायको थियो । तर म मरेर हैन मन्त्री ज्यु जिउदै नेपाल फर्कन चाहान्छु मेरा बाल बच्चा लाइ म दुखै गरेर भयनी केहि पढाउन चाहान्छु। बिन्ती गर्छु मन्त्री ज्यु मलाई बचाउनु होस। सास भय सम्म आस भनेझै मलाई कता कता थोरौ भयनी आसा छ मन्त्री ज्यु बाचेरै स्वदेश फरकने अनि दुख सुख गाउ घरमा गरेरै भयनी परिवार सङ रमाउने ।
कठै कस्ता अभागी रहेछौ मन्त्री ज्यु हामी आज अल्पाआयु मै बिदेशी भुमिमा फासिमा चडनु पर्न कस्तो कर्म हाम्रो ।आज यहा म जस्ता सयौ पीडित छन माननिय मन्त्री ज्यु म ता एउटा ठुलो चोट परेको मात्रै देखियको छु । कस्ले सुन्ने यहा, हामीले पसिना बेचेर पालेको दूतावास मात्रै कमाई खाने थलो बनायका छन न कहिलै हाम्रो पिडा सुन्न आउछन त न कहिलै सहयोग त्यसैले बिडम्बना आज सरकार पनि कहिले आउला रातो बाकस र सलामी दिउला भनि कुरेर बसेको छ ।तर मन्त्री ज्यु मलाई हजुर प्रति आसा छ यदि हजुर साच्चै नेपाल र नेपाली प्रति उत्तरदायी हुनु हुन्छ भने यि र यस्ता समस्यामा पक्कै ध्यान दिनु हुनेछ ।
अन्तमा :अब मेरो नेपाल फर्कन रहर पुरा होला नहोला म भन्न सक्दिन तर मन्त्री ज्यु म जस्तै अरु युवाले आफ्नो प्राणको भिख यसरी खाडिमा आएर यो काल कोठरी बाट माग्नु नपरोस तपाईंहरुको राजनीतिक खिचातानी बन्द होस र युवाहरुले स्वदेश मै रोजगारी गर्न मौका पाउन । म मरेर गएपनी मेरो देस नेपाल बाची रहोस भन्दै मेरो एउटा मात्रै इच्छा जन्म भुमिमा टेक्ने भएको हुदा सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी तथा नेपाल सरकार सङ यो अन्तिम पत्र पेस गर्दै बिदा हुन्छु धन्यवाद ।

(उहि अभागी :रामचन्द्र तिमल्सिना कालकोठरी बाट ,हाल साउदी हायल सेन्टर जेल बाट ।)

.भखरै प्राप्त समाचार अनुसार एकै चोटी कतारमा ४०० नेपालीहरुको ज्यान गयो कसरी गयो होला ...??? पुरा पदनुहोस

बिहिबार पत्रकार सम्मेलन गर्दे अन्तराष्ट्रिय श्रमिकको हक हितका लागि काम गर्दे आएको संस्था विडब्लु आईका संयोजक जे.बी गुरूङले श्रमको सिलसिलामा विदेशिन बाध्य भएका नेपालीहरुको अवस्था अत्यन्त दयनीय भएकाले त्यसप्रति सरकार गम्भिर बन्नुपर्ने बताएका छन् ।

बेलायतबाट प्रकाशन हुने अन्तराष्ट्रिय पत्रिका द गार्जियनमा प्रकाशित पछिल्ला रिपोर्टअनुसार सन् २०२२ मा कतारमा हुने विश्वकप फुटवलको रंगशाला निर्माणमा २०१० देखि २०१३ सम्म ४०० नेपालीले समेत ज्यान गुमाएको उल्लेख गरे । उनले भने—‘यहि अनुपातमा मृत्युदर जाने हो भने निर्माण संकिदाँसम्म चार हजार श्रमिकले ज्यान गुमाउने प्रायः निश्चित छ ।’

पछिल्लो समयमा नेपाली महिलाहरू समेत विदेशीने दर अत्याधिक वृद्धि भैरहेको बताउँदै उनीहरु विदेशमा यौन हिंशा, दुव्र्यवहार र उत्पीडनमा परेकोले तत्कालिन सन्दर्भमा राज्यस्तरबाटै तत्काल ध्यान दिन आवश्यक रहेको गुरुङ्ले तर्क गरे ।

यस्तै उक्त अवशरमा विडब्लु आईले देशभरी श्रमिकको हक हितका लागि पूर्वअभिमूखिकरण, तालिम, र्‍याली लगायतका कार्यक्रम गर्दे आएको पनि उनले जानकारी दिए ।

नेपालमा पनि यसकोवारेमा जनचेतना फैलाउने अभिप्रायले आफूहरुले गत बैशाख १४ गते प्रवासी श्रमिकका हक अधिकारकालागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको समेत उनले बताए ।

समितिले आफूहरुले श्रमको सिलसिलामा खाँडी मुलुक विदेशिन बाध्य भएका सम्पूर्ण नेपाली श्रमिक युवाहरुको पक्षमा आवाज बुलन्द पार्न विभिन्न सरोकारवालाहरुसँग छलफल गर्ने, प्रचारात्मक सामाग्रीहरुको प्रकाशन गरी वितरण गर्ने लगायतका कार्यक्रमहरु अघि सारेको छ । source: nepaliheadlines

कतारमा भयानक सडक दुर्घटनामा परि ६ नेपालीको मृत्यु,६ गम्भीर घाइते ! यसरी भएको थियो दुर्घटना

काठमाडौं :कतारको अलखोरमा शुक्रबार सडक दुर्घटनामा परि ६ नेपालीको मृत्यु भएको छ । तीब्र गतिमा हुइँकिएको गाडी ठोक्किएर दुर्घटना भएको घटनास्थलमै रहेका कतारमा राेजगार गर्दै अाएका पत्रकार कलमबहादुर शाहीले जानकारी दिए ।स्थानीय समयअनुसार विहान ७ बजेर ५० मिनेट जादा उक्त दुर्घटना भएको हो । तीब्र गतिमा आएको गाडीको टायर पञ्चर भई अनियन्त्रित भएर दुर्घटना भएको शाहीले बताए । दुर्घटनामा परी अन्य ६ जना गम्भीर घाइते भएका छन् । घाइतेको हेलिकोप्टरबाट उद्धार गरी अस्पताल लगिएको छ । मृत्यु भएका नेपालीहरुको सनाखत भइसकेको छैन । घटनास्थलमा उद्धार कार्य जारी रहेको छ ।खबर डबली बाट

सिरियाले कतारको एक प्रतिष्ठित कम्पनीमा बम बिष्फोट गराउदा ५०० भन्दा बढी नेपालीको मृत्यु

precise estimate. For example, a player that has been worth 6.4 WAR and a player that has been worth 6.1 WAR over the course of a season cannot be distinguished from one another using WAR. It is simply too close for this particular tool to tell them apart. WAR can tell you that these two players are likely about equal in value, but you need to dig deeper to separate them.

However, a 6.4 WAR player and a 4.1 WAR player are different enough that you can have a high level of confidence that the first player has been more valuable to their team over the given season.

For position players, the largest point of contention comes in measuring defense and estimating the positional adjustment. Our measures of both are more uncertain than our measures of offense, so players who get a good amount of their value through their defensive ratings likely have more uncertainty around their WAR value than players who have defensive value closer to average. This does not mean that WAR is wrong or biased, but rather that it is not yet capable of perfect accuracy and should be used as such.

For pitchers, the biggest open question is how much credit a pitcher should receive for the result of a ball in play. At FanGraphs, we use FIP which assumes average results on batted balls. We know that there is some skill involved in suppressing hits on balls in play, but we have no idea exactly how much. Therefore, WAR will sell short players with certain FIP-beating skills and oversell those pitchers whose results fall short of their FIP for reasons within their control. At this point, we don’t have a good way of assigning credit more accurately for balls in play.

However, we also house RA9-WAR, which is WAR based on runs allowed instead of FIP. This allows you to use one to inform the other however you like.

Using WAR properly is difficult because it requires you to think more abstractly than some other aspects of life. The exact number is not as important as the basic range, but this isn’t just true of WAR. This is the case with all statistics in all parts of the game.

Context:

League-average WAR rates vary. An average full-time position player is worth  about 2 WAR, while average bench players contribute much less (typically between 0 and 1 WAR). Average starting pitchers also are worth around 2 WAR, while relief pitchers are considered superb if they crack +1 WAR.

For position players and starting pitchers, here is a good rule-of-thumb chart:

Scrub 0-1 WAR
Role Player 1-2 WAR
Solid Starter 2-3 WAR
Good Player 3-4 WAR
All-Star 4-5 WAR
Superstar 5-6 WAR
MVP 6+ WAR
Also, here’s a fun breakdown of all the players in baseball in 2010, courtesy of Justin Bopp from Beyond the Boxscore.



Things to Remember:

● Because there is no UZR data for catchers, the fielding component for catcher fWAR is calculated using two parts: the Stolen Base Runs Saved (rSB) metric from the Fielding Bible, and Runs saved from Passed Pitches (RPP). This accounts for a large portion of a catcher’s value, although pitch framing is not yet included in WAR. For this reason, catcher WAR is probably the least precise of all of the positions.

● WAR is context, league, and park neutral. This means you can use WAR to compare players between years, leagues, and teams.

● It is possible to have a negative WAR. In fact, the worst fWAR any player has had since 2002 is Neifi Perez from the Royals, who posted an incredible -3.1 wins in 2002.

● WAR is an estimate. You should not use WAR with the expectation that it is precise to the decimal point.

● FanGraphs’ WAR for pitchers is based on FIP (plus infield fly balls). We also have a version called RA9-WAR which is based on runs allowed. Baseball-Reference uses runs allowed and attempts to correct for the team defense.

● WAR for relievers includes a leverage component.

● There are currently 1,000 WAR per season based on a replacement level of a .294 winning percentage. Of those 1,000, 570 WAR are allocated to position players and 430 WAR are allocated to pitchers. You can learn more about the split here.

१७२ स्थानीय तहको नजिता सार्वजनिक, ८२ स्थानीय तह जित्दै एमाले पहिलो

काठमाडौं। स्थानीय तह दोस्रो चरण अन्तर्गत असार १४ गते ३३४ स्थानीय तहका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ।  निर्वाचन आयोगका अनुसार आइतबार विहान नौ बजेसम्म १७२ स्थानीय तहको अन्तिम परिणाम घोषणा भइसकेको छ।

हालसम्म १५५ स्थानीय तहको मतगणना जारी रहेको र केही स्थानीय तहको मतगणना  भएकाले पुन संचालन गर्ने तयारी भइरहेको आयोगले जनाएको छ।

सार्वजनिक भएको १७२ स्थानीय तह मध्ये नेकपा एमालेले  ८२ स्थानमा जित हासिल गर्दै आफ्नो अग्रता कायम राखेको छ। एमालेले ५९ स्थानमा अग्रता लिएको छ।

यसैगरी नेपाली कांग्रेसले ६५ स्थानीय तहको जित हात पार्दै दोस्रो स्थानमा रहन सफल भएको छ। कांग्रेसले ५६ स्थानमा आफ्नो अग्रता कायम राखेको छ। यसैगरी माओवादी केन्द्रले २४ स्थानमा जित दर्ता गराएको छ भने १४ स्थानमा अग्रता लिएको छ।

यसैगरी सात उपमहानगरपालिका मध्ये पाँच वटा उपमहानगरपालिकामा एमालेले आफ्नो अग्रता कायम राखेको छ भने नेपाली कांग्रेसले दुई वटा र राप्रपाले एक उपमहानगरपालिकामा अग्रता लिएको छ।

सामूहिक बलात्कारकी शिकार एवं एसिड हमलाकी पीडितमाथि पुनः फ्याँकियो एसिड

एसिड हमलाकी शिकार युवतीमाथि एकपटक पुनः एसिड फ्याँकिएको छ । पीडित महिलालाई लखनउस्थित होस्टलभित्र छिरेर एक अपरिचित व्यक्तिले उनीमाथि एसिड फ्याँकेका हुन् ।  स्मरण रहोस्, उनी त्यहि युवती हुन् जसमाथि गत मार्चमा ट्रेनभित्र एसिड हमला भएको थियो । उनलाई भेट्न उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ अस्पताल पुगेका थिए ।

प्राप्त जानकारी अनुसार रायबरेलीका बस्ने यी युवती अलीगञ्जस्थित श्रमजीवी होस्टलमा बस्छिन् । उनी एक नीजि कम्पनीमा कार्यरत छिन् । शनिबार बेलुका उनी होस्टलको वासरुममा मुख धुन गएकी थिइन् र त्यति नै बेला कुनै अपरिचित व्यक्तिले उनीमाथि तेजाबले आक्रमण गरे ।

युवती चिच्याएको सुनेर होस्टेलका मानिसहरु त्यहाँ जम्मा भए । सुरक्षाकर्मीले तत्काल पुलिसलाई यसबारे जानकारी दिँदै युवतीलाई अस्पताल पुर्याइयो । होस्टेलका वार्डन नीरा सिंहले महिला सुरक्षाको मुद्दामा चिन्ता व्यक्त गरेका छन् । उनले यदि होस्टल भित्रै महिला सुरक्षित छैनन् भने महिलाले सुरक्षित महसुस गर्ने स्थान कहाँ छ भनी प्रश्न गरिन् ।

एसपी हरेन्द्र कुमारले यसबारे अनुसन्धान भइरहेको जानकारी दिए । पुलिसले वरिपरिका सिसिटिभी फुटेजको छानबिन गरिरहेको छ । चाँडै नै आरोपीलाई पक्राउ गरिने कुरामा पुलिस आशावादी छन् ।

स्मरण रहोस्, पीडिता सामूहिक बलात्कारको शिकार पनि भइसकेकी छिन् । पीडितालाई सामूहिक बलात्कारपछि एसिड हमला गरिएको थियो । पीडिताका अनुसार रेलभित्र दुई युवकले उनलाई बलजफ्ती एसिड पिलाए र गुडिरहेको रेलबाट हाम फाले ।

यी हुन् चर्चित व्यवसायी अपहरणपछि हत्या काण्डकी ‘हिरोइन’, यसरी फसाएकी थिइन् श्रेष्ठलाई

केही दिनदेखि बेपत्ता दाङको व्यापारी राजकुमार श्रेष्ठको शुक्रबार शव फेला परेको छ । श्रेष्ठलाई निकै लामो समयको योजनापछि नाटकीय ढंगले जालमा फसाएर हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।प्रहरीले शुक्रबार घटनामा संलग्न भई पक्राउ परेका केहीलाई सार्वजनिक गर्दै अपहरण र हत्यामा बाबुुछोरी लगायतको समूह नै संलग्न रहेको र अपहरणको मुख्य उद्देश्य मोटो रकम फिरौतिको रुपमा असूल गर्नु रहेको देखिएको प्रष्टाएको हो ।



अपहरणका मुख्य योजनाकार तुल्सीपुर ६ का ४० वर्षीय निर्मल भनिने टिकाराम घर्तिले आफ्नी १७ वर्षीया छोरी पूजा र अन्य एक किशोरीलाई प्रयोग गरी व्यापारी श्रेष्ठलाई जालमा पारेको र समूह नै मिलेर अपहरण गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।



एक प्रहरी अधिकृतकाअनुसार पूजाले श्रेष्ठसँग सुरुवातमा हिमचिम बढाएकी थिइन् । जेठ २६ गते श्रेष्ठलाई सल्यान घुम्न भन्दै बोलाएको र अर्की एक केटीसाथीसहित श्रेष्ठकै कारमा चढेर करिब एकघण्टाको बाटो पार गरेपछि योजना अनुसार बाटोमा तैनाथ अन्यको सहयोगमा उनको अपहरण भएको देखिएको छ ।



अपहरणकारीहरुले श्रेष्ठको मुक्तिका लागि ३ करोड फिरौति मागेका थिए । श्रेष्ठ परिवार ३ करोड दिन सहमत भइसकेको थियो । तर, घनाजंगलमा श्रेष्ठ बिरामी परी अचेत भएपछि सबै फसिने डरले अपहरणकारीहरुले हत्या गरेको बयान दिएका छन् । व्यापारी श्रेष्ठ ब्लड प्रेसर र सुुगरका बिरामी थिए । अपहरणको तीन दिनसम्म औषधि नखाएका उनी जंगलको लामो हिडाईपछि बेहोस भएका र अपहरणकारीहरुले नै ढुंगाले किचेर विभत्स ढंगले हत्या गरेका देखिएको छ ।

को–को थिए संलग्न ?

अपहरणमा परेका तुलसीपुरका ब्यापारी राजकुमार श्रेष्ठको हत्यामा सँलग्न केहीलाई प्रहरीले शनीबार तुलसीपुरमा पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको हो ।

असार २६ गते अपहरण भएका श्रेष्ठको शबलाई प्रहरीले शनिबार बिहान मात्र फेला पारेको हो । हत्यामा सँलग्न भएका भनिएका तुलसीपुर १२ का कमल भन्ने अबिरल महतराको बयानको आधारमा व्यापारी श्रेष्ठको शब हत्या गरेको अबस्थामा सल्यानको क्षत्रेश्वरी गाँउपालिका वार्ड नम्बर ४ झिम्पेरेन्जको जँगलको ओडारमा फालेको अबस्थामा फेला पारेको थियो ।

पत्रकार सम्मेलनमा अञ्चल प्रहरी प्रमुख ज्ञानबिक्रम शाहले हत्यामा सँलग्न भनिएका महतराले आफूू समेत हत्या भएको स्थानमा रहेको बयान दिएका थिए । अनुसन्धानमा सँलग्न सिआईबीका एसपी दिनेश लोहनीले व्यापारी श्रेष्ठको अपहरणपछि जेठ २९ गते नै हत्या भइसकेको थियो । अनुसन्धानको क्रममा श्रेष्ठको हत्याको मुख्य कारण पैसा नै भएको देखिएको छ ।

पत्रकार सम्मेलनममा जानकारी गराउदै घटनाका मुख्य योजनाकारहरु सल्यान झिम्पे ४ का बर्ष ३५ का मानबहादुर भण्डारी, जिल्ला दाङ शान्तिनगर हाल तुलसीपुर उपमहानगरपालिका वार्ड नम्बर ६ का बर्ष ४० को निर्मल भन्ने टिकाराम घर्ती, तुलसीपुर उपमहानगरपालिका वार्ड नम्बर ६ बस्ने बर्ष १७ की पुजा घर्तीमगर र जिल्ला दाङ घोराही उपमहानगरपालिका वार्ड नम्बर १४ नयाँ बजार बस्ने बर्ष ३८ की जमा पुन रहेको प्रहरीले बताएको छ । घटनामा ७ जना संलग्न भएका र अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।नेपाल समाचारपत्र बाट

एकाबिहानै नेपालमा ५.१ म्याग्नेच्युटको भूकम्प, ठुलो धक्का

१८ असार, काठमाडौं ।

ओखलढुंगा केन्द्र विन्दु भएर विहान ५.१ म्याग्नेच्युटको पराकम्प भएको छ । बिहान ७ बजे ४३ मिनेटमा पराकम्प गएको हो । यो पनि बैशाख १२ गतेको गोरखा भुकम्पको निरन्तरता स्वरुपको पराकम्प भएको खानी तथा भुगर्भ विभागले जनाएको छ ।

भुकम्पको धक्का पुर्वका धेरै ठाउँमा महसुस गरिएको थियो भने काठमाण्डौमा पनि धक्का महासुस गरिएको छ ।

बैशाख १२ गते यता अहिलेसम्म ४ म्याग्नेच्यूटभन्दा माथिका ४८३ पटक पराकम्प गइसकेको भुकम्प मापन केन्द्रले जनाएको छ ।

मतगणनाको बिषयमा पुनर्वासमा झडप : पाँच प्रहरी घाइते, हवाईफायर ,

भीमदत्तनगर । मतपरिणामको विषयलाई लिएर तनाव उत्पन्न हुँदा कञ्चनपुरको पुनर्वास नगरपालिकामा प्रहरी र असन्तुष्ट पक्षबीच झडप भइरहेको छ । झडपमा प्रहरी र केही आन्दोलनरत पक्ष घाइते भएका छन् ।


पुनर्वास नगरपालिका–१ मा फर्जी मत भेटिएको भन्दै नेपाली काँग्रेस र नेकपा ९माओवादी केन्द्र०ले असन्तुष्टि जनाएपछि आज दिउँसोपछि मतगणना स्थगित भएको छ ।

काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताले वडा नं १ को मतपरिणामका विषयमा असन्तुष्टि जनाउँदै मतगणनास्थलमा दिउँसोपछि नाराजुलुस गर्दै आइरहेका थिए । सोही क्रममा प्रहरी र आन्दोलनरत पक्षबीच झडप हुँदा नेपाल प्रहरी र म्यादी प्रहरी गरी पाँचजना घाइते भएका छन् । आन्दोलनकारीको ढुङ्गा लागेर प्रहरी सहायक निरीक्षक देवबहादुर थलाल घाइते भएका छन् ।

प्रहरीले स्थिति तनावपूर्ण बनेपछि बेलुकी पाँच राउन्ड हवाईफायर र छ राउन्ड अश्रुग्यास प्रहार गरेको प्रहरी स्रोतले जनाएको छ । वडा नं १ को वडाध्यक्षमा एमालेका प्रतापबहादुर चन्द प्यानलसहित निर्वाचित भएका थिए ।

असन्तुष्ट पक्षले खसेको मतभन्दा ११३ मत बढी भेटिएको दाबी गरेका छन् । पुनर्वास नगरपालिकामा कुल १९ हजार ९८८ मत खसेको थियो जसमा ५० प्रतिशत मत गणना भइसकेको छ ।

मलेसियामा गैरकानुनी कामदारलाई तनाव

काठमाडौँ । मलेसियाले गैरकानुनी आप्रवासी कामदार खोजी गर्न धरपकड अभियान थालिएको जनाएको छ । आजको कान्तिपुरमा खबर छ ।


मलेसयिाले गैरकानुनी कामदारलाई दर्ता भई ई कार्ड (इन्फेर्समेन्ट कार्ड) लिन गत फेव्रुअरी १५ देखि जुन ३० सम्मको समयावधि दिएको थियो ।

हजारौं नेपाली पनि मलेसियामा गैरकानुनी रुपमा बसिरहेको बताइएको छ । तर यसकन तथ्यांक सार्वजनिक भएको छेन ।

गैरकानुनी रुपमा बसेकाहरु समातिन्छन्, उनीहरुलाई कालोसूचीमा राखिनेछ र डिपोर्ट गरिनेछ । अध्यागमनका महानिर्देशकको भनाई उद्धृत गर्दै मलेसियाली एक अंग्रेजी दैनिक पत्रिकाले अनलाइन संस्करणमा उल्लेख गरेको छ ।

ठूलो संख्यामा नेपाली कार्यरत मलेशियाको जोहोर बाहरु स्थित चर्चित एक कम्पनीका ६८० कामदार पक्राउ

ताजा खबर काठमाडौँ । मलेशियाको जोहोर बाहरु स्थित चर्चित एक आटा प्लास्टिक कम्पनीमा  कार्यरत ३१५ जना विदेशी कामदारहरुलाई शनिबार पक्राउ गरिएको छ । पक्राउ पर्नेमा २० जना महिलाहरु पनि रहेको मलेसियाको चर्चित अनलाइन मेट्रोले उल्लेख गरेको छ । मेट्रोका अनुसार मलेसियन सरकारको जोहर अध्यागमन विभागले शनिबार आटा कम्पनीको ३ वटा ब्रान्च ( ATA “A1” , “C1” र “S5”) मा छापा मारेर ६८० कामदारहरुलाई नियन्त्रणमा लिएको र ३१५ जनालाई पक्राउ गरेको बताइएको छ ।






जसमध्ये नेपाली, बंगाली, म्यानमार र भारतीय नागरिकहरु पनि रहेको समाचारमा उल्लेख गरिएको छ । पछिल्लो समय विदेशी कामदारहरुलाई मलेसिया असुरक्षित मानिदै आएका बेला विभागले आकस्मिक रुपमा शनिबार छड्के जाँच गरेर ओर्क पर्मिट भिसा सकिएका, कार्ड रिन्यू नगरिएका कामदारहरुलाई नियन्त्रणमा लिएको क्षेत्रिय अध्यागमनका निर्देशक दातुक रोहाइजी बहारीले मेट्रो अनलाईसँगको कुराकानीमा उल्लेख गरेका छन् । मलेसिया स्थित नेपाली दुतावासले कति नेपाली पक्राउ परे भन्नै विषयमा अहिलेसम्म केही पनि उल्लेख गरेको छैन ।

सिरियाले कतारको एक प्रतिष्ठित कम्पनीमा बम बिष्फोट गराउदा ५०० भन्दा बढी नेपालीको मृत्यु

precise estimate. For example, a player that has been worth 6.4 WAR and a player that has been worth 6.1 WAR over the course of a season cannot be distinguished from one another using WAR. It is simply too close for this particular tool to tell them apart. WAR can tell you that these two players are likely about equal in value, but you need to dig deeper to separate them.

However, a 6.4 WAR player and a 4.1 WAR player are different enough that you can have a high level of confidence that the first player has been more valuable to their team over the given season.

For position players, the largest point of contention comes in measuring defense and estimating the positional adjustment. Our measures of both are more uncertain than our measures of offense, so players who get a good amount of their value through their defensive ratings likely have more uncertainty around their WAR value than players who have defensive value closer to average. This does not mean that WAR is wrong or biased, but rather that it is not yet capable of perfect accuracy and should be used as such.

For pitchers, the biggest open question is how much credit a pitcher should receive for the result of a ball in play. At FanGraphs, we use FIP which assumes average results on batted balls. We know that there is some skill involved in suppressing hits on balls in play, but we have no idea exactly how much. Therefore, WAR will sell short players with certain FIP-beating skills and oversell those pitchers whose results fall short of their FIP for reasons within their control. At this point, we don’t have a good way of assigning credit more accurately for balls in play.

However, we also house RA9-WAR, which is WAR based on runs allowed instead of FIP. This allows you to use one to inform the other however you like.

Using WAR properly is difficult because it requires you to think more abstractly than some other aspects of life. The exact number is not as important as the basic range, but this isn’t just true of WAR. This is the case with all statistics in all parts of the game.

Context:

League-average WAR rates vary. An average full-time position player is worth  about 2 WAR, while average bench players contribute much less (typically between 0 and 1 WAR). Average starting pitchers also are worth around 2 WAR, while relief pitchers are considered superb if they crack +1 WAR.

For position players and starting pitchers, here is a good rule-of-thumb chart:

Scrub 0-1 WAR
Role Player 1-2 WAR
Solid Starter 2-3 WAR
Good Player 3-4 WAR
All-Star 4-5 WAR
Superstar 5-6 WAR
MVP 6+ WAR
Also, here’s a fun breakdown of all the players in baseball in 2010, courtesy of Justin Bopp from Beyond the Boxscore.



Things to Remember:

● Because there is no UZR data for catchers, the fielding component for catcher fWAR is calculated using two parts: the Stolen Base Runs Saved (rSB) metric from the Fielding Bible, and Runs saved from Passed Pitches (RPP). This accounts for a large portion of a catcher’s value, although pitch framing is not yet included in WAR. For this reason, catcher WAR is probably the least precise of all of the positions.

● WAR is context, league, and park neutral. This means you can use WAR to compare players between years, leagues, and teams.

● It is possible to have a negative WAR. In fact, the worst fWAR any player has had since 2002 is Neifi Perez from the Royals, who posted an incredible -3.1 wins in 2002.

● WAR is an estimate. You should not use WAR with the expectation that it is precise to the decimal point.

● FanGraphs’ WAR for pitchers is based on FIP (plus infield fly balls). We also have a version called RA9-WAR which is based on runs allowed. Baseball-Reference uses runs allowed and attempts to correct for the team defense.

● WAR for relievers includes a leverage component.

● There are currently 1,000 WAR per season based on a replacement level of a .294 winning percentage. Of those 1,000, 570 WAR are allocated to position players and 430 WAR are allocated to pitchers. You can learn more about the split here.

पशुपती आर्यघाटमा जलाउनको लागि दाउराहरु ठिक्क पार्दा पार्दै एकाएक लाश यसरी घिस्रिन थालेपछी

Physical aspect Physical aspect of the environment refers to all non-living things. It includes natural elements like air, water, soil etc. as well as artificial elements like house, house, buildings; roads etc. survival of population is possible only by use of these elements. These physical factors determine the health of an individual. If air is polluted, the air contains harmful gases and health status become poor. In contrary, if environment is clean and fresh, the health will be good. Therefore, health, population and environment education are interrelated in physical aspect. Biological aspect Health, population and environment education are interrelated in biological aspect too. Biological aspect of the environment includes plants, animals and birds. Biological environment provides food, clothes and shelter as well. We have always observed that the food you eat comes from plants. Plants such as cotton and animals such as silkworm, sheep etc. are the sources of clothes for us. Biological environment determines the health of the individuals. People get nutritive food where there is good agricultural production and consequently become healthy. In this way health, population and environment education are interrelated in biological aspect. Socio-cultural aspect Socio-cultural aspect of environment includes social rites, norms and values; these are developed by human beings. Therefore, they are the parts of artificial environment. Social and cultural practices affect environmental situation. Hindu people regard rivers and some trees like peepal as symbol of God and appeal to preserve them. Every religion teaches us to care other animals and plants. These norms and values created by human beings help to conserve the environment and maintain health status. If environment is conserved, health status improves. If we do not throw garbage and dirt in to the river, river becomes clean and our health is not deteriorated. Similarly, when we celebrate feasts and festivals, we should take care of our health and environment. In the name of celebration, we should not take the food items that spoil our health. We should be careful about disposing garbage in appropriate places. Hence, health, population and environment education are interrelated in socio-culture aspect too. Economic aspect Health, population and environment educations are related in the economic aspect. When population increase rapidly, unemployment problem increases. With this, the lack of balanced diet, rest, proper environment increases and health status of a person worsens. Environmental degradation increases along with increasing poverty. People utilize natural resources in a random way in maximum amount, forest areas decrease and consequently problem of population occurs. People are involved in illegal hunting, smuggling of parts of animals which causes the declination of wildlife.