नेपाली सेनामा जागिर खुल्यो, ३६६८ जना माग (विज्ञापन सहित)» पुरुष नपुंसकता हुदै जानुका यि १० लक्षणहरु ; प्रत्येक पुरुषहरुले जान्नैपर्ने !!!» ~~~महिलाको योनीमा यसरि सम्भोग गर्दा लिंगको आकारको साइजमा यसरी परिवर्तन भएर आउछ,,,सबैलाई जान्नु एकदम नै जान्न जरुरी रोचक टिप्स====>>>» _______सक्दो #सेयर गरि बलात्कारिलाई फासि दिलाउ कक्षा ३ मा पढ्ने १३वर्षीय बालिकाको बलात्कार पछि हत्या । धरान पुर्वकै उत्कृष्ट सुन्दर नगरीमा चिनीन्छ । तर हिजो आज धरानमा विभिन्न अपराधिक धटनाहरु भइ रहेको हामी देख्न वा सुन्न सकिन्छ । कहिले छुरा हानाहान / कहिले बलात्कार / कहिले गुन्डागर्दी / कहिले मारामार जस्ता विभिन्न घटनाहरु धरानमा दिनानुदिन बडी रहेको छ । यस्तै घटना मध्ये एउटा एस्तो घटना घटेको छ आज धरानमा । एक १३ वर्षीया बालिकाको बलात्कारका पछी हतिया गरिएको छ । धरान १६ बस्ने १३ वर्षीया बालिकालाई आफ्नो घरको मालिकले बलात्कार पछी बालिकाको हतिया गरेको छ।जुन बालिकाको बलात्कार पछी हतिया भयो त्यो बालिकालाई त्यस घरमा काम गर्न राखिएको थियो।छिमेकीका अनुसार त्यस बालिकालाई सधै कुटपिट गरिरहने गर्दथे।स्थानीयले बताए अनुसार त्यस घरमा बेलुका मध्यम सम उज्यालो थियो र बिहान त्यस घरको मालिकले बाकसलाई बारीमा खाल्डो खनेर पुर्न आटेको बेला बालिका नदेखे पछि स्थानीयले बाकस खोलेर हेर्दा बालिकाको लास भेटिएको थियो।स्थानीयले बालिकाको लास देखेपछि होहल्ला मचिएपछी प्रहरी आइपुगेको थियो। स्थानीयको भिड र स्थानीयले होहल्ला मच्चाउदा प्रहरी र स्थानीय बीच झडप पनि भएको थियो।झडपमा स्थानीय बासिन्दा घाइतेसम भए । झडपमा स्थानीयले ढुङ्गा मुढा गरेपछि प्रहरीहरु समेत घाइते भएको थियो।स्थानीय बासिन्दाले त्यस घरमा तोडफोड समेत गरेका थिए । स्थानीयले आगजनी समेत गरेको थियो।आगो निभाउन उप-महानगरपालिकाबाट दमकल बोलाइएको थियो ।स्थानीय र प्रहरी बीच झडप तनावग्रस्त भएपछि सशस्त्र प्रहरीबल समेत परिचालन गरिएको थियो।>>>???» ~~~~दु:खद खबर #Rip #SHARE_PLEASE जन्म पश्चात् मृत्यु निश्चित छ । तर कोही दु:ख ले मर्छन त कोही सुखले मर्छन । तर यस्तो मरण कसैको नहोस अरुको बस्तीमा उज्यालो बनाउने क्रममा आफ्नै जिन्दगीको अन्त्य भयो । जसरी मैन बत्ति आफू जलेर अरुलाई उज्यालो दिन्छ हो त्यस्तै भयो ।जय बहादुर तामाङ को मृतु जय बहादुर तामाङको आत्मा को चिर शान्तिको कामना गर्दछु । #हार्दिक #श्रद्धाञ्जली===>>>>» ~~SEX गर्दा महिलालाई योनीको कति सम्म भित्र लिङ्ग छिराउदा सबै भन्दा बेसी मज्जा आउछ,,हेर्नुहोस जान्नको लागी लिंकमा क्लिक गर्नुहोस===>>>» -----शेयर गरेको २१ घण्टा भित्र नाग देवताको कृपाले नसोचेको ठाउबाट धन सम्पति पैसा वा सुनचादी प्राप्त हुने छ भिडीयो हेर्नुहोस===>>>» OMG फेरी आजा स्कुल वस पल्टेर ५१जना को ज्यना गयो #Rip लेखी सेयर गर्नुहोला बच्चाको आत्माले शान्ती मिल्ने छ» महिला राष्ट्रपतिमा भण्डारी निर्वाचित हुँदा संसद देखि सडकसम्म देखिएको दृश्य (भिडियो सहित)» सुपरहिट चलचित्र "लुट-२ " युटुब मार्फत भर्खरै रिलिज पुरा चलचित्र हेर्नुहोस अनि सेयर गर्नुहोस >>>» भर्खरै ट्रक दुर्घटना हुँदा २४ जनाको मृत्यु हेर्नुहोस अनि सेयर गर्नुहोस >>>» पेटको बोंसो हटाउने सजिलो उपाय: सुत्नु भन्दा एक घण्टा अगाडी यि खानेकुरा खानुहोस जानकारीका लागी (हेर्नुहोस भिडियो)
NP NEWS
गृह पृष्ठ
समाचार
राजनीति
अर्थवाणिज्य
मनोरञ्जन
खेलकुद
बिज्ञान/प्रबिधि
थप शीर्षक
पुरुष नपुंसकता हुदै जानुका यि १० लक्षणहरु ; प्रत्येक पुरुषहरुले जान्नैपर्ने !!!

पुरुषमा बाँझोपन या नपुंसकताको लक्षण पत्ता लगाउन ज्यादैं गा¥हो हुन्छ । सामान्यत : शरीरमा हर्मोनको गडबडी या कमीका कारण नपुसंकता निम्तन सक्छ । हर्मोनको परिवर्तनको कारण पनि पुरुषमा यस्तो समस्या हुन सक्छ । कैयौंपटक हृष्टपृष्ट मानिस पनि नपुंसकताको शिकार बनिरहेको पाइन्छ । यसकारण नपुसंकताको कारण पत्ता लगाउन गा¥हो हुन्छ ।
खासगरी पुरुषमा सम्भोगको समयमा सही तरिकारले यौन क्रिया गर्न नसक्नु या शिघ्रपतन हुनु नपुसंकताको लक्षण हुन सक्छ । सामान्यत नपुसंकताको संबन्ध सिधा रुपमा ज्ञानेन्द्रियसंग हुन्छ, यस्तो अवस्थामा पुरुषहरू यसबारेमा जागरुक हुँदैंनन् भने कैयौंपटक संकोचका कारण डाक्टरसंग परामर्श लिँदैंनन्, जसबाट रोग बढ्ने संभावना हुन्छ । नपुंसक व्यक्ति आफ्नो महिलासाथीसंग कहिल्यै सन्तुष्ट हुन सक्दैन ।
कुनै मानिसहरु नपुसंक नभएपनि घबराहट र मनको डर या कुनै मानसिक समस्याका कारण यौनकार्यका दौरान उत्तेजित हुन सक्दैनन् । पछि गएर सोही समस्या दीर्घकालिन बन्न जान्छ । खासमा नपुंसकता या बाँझोपनका लक्षण के हुन् त ?
– जो पुरुष सम्भोगका दौरान सही तरिकाले यौन क्रिया गर्न सक्दैंनन् या शिघ्रपतन हुन्छ, यो नपुसंकताको लक्षण हुन सक्छ ।
– नपुसंकता भएका पुरुषको लिंगमा कठोरता आउँदैंन, आएपनि लिंग चाँडै लुलो हुन्छ । सम्भोगका दौरान अचानक लिंगका कठोरतामा कमी आउनु पनि यसको लक्षण हो ।
– नपुसंकताको सिधा संबन्ध ज्ञानेन्द्रियसंग हुन्छ । मानिसले संकोचबश या जागरुकताको अभावमा यसबारेमा केही थाहा पाएका हुदैंनन. ।
– नपुसंकता धेरै उमेर भएका व्यक्तिमा पाइन्छ, जसबाट महिलानजिक जान पनि उनीहरुलाई डर लाग्न सक्छ । बढ्दो उमेरसंगै यौन इच्छा पनि कम हुँदैं जान्छ ।
– जो पुरुष यौन क्रियामा रुची राख्दैन र जसमा उत्तेजना हुँदैंन, उ पूर्ण रुपमा नपुंसक हुन सक्छ ।
– नपुंसकताका कारण पुरुषको लिंग सामान्यभन्दा छोटो हुन्छ, जसबाट पुरुष सही तरिकाले सम्भोग गर्न असमर्थ हुन्छ ।
– नपुंसकता पीडित व्यक्तिमा आत्मविश्वासको कमी हुन्छ यस्ता मानिस अक्सर भीडमा हड्बडाउछन्, महिलासंग कुरा गर्न पनि मन पराउदैंनन् ।
– नपुसंक व्यक्तिमा रोगप्रतिरोधी क्षमता कम हुन्छ, जसका कारण मानिस पटकपटक बिरामी परिररहन्छ ।
– बाँझोपनाका कारण प्रजनन अंग कमजोर हुन्छ ।
– फास्टफुडको बढी प्रयोग र खानपानमा पोषक तत्वको कमी पनि यसको प्रमुख कारण हो