विश्वको सबैभन्दा बलियो योनी
रुसकी तातियाता कोजेनिकोभा विश्वकी सबैभन्दा बलियो योनी भएकी महिला हुन् । उनले आफ्नो योनीका मांसपेशीले १४ किलो वजन उठाएकी छिन् । मोटो धागोमा बाँधिएको १४ किलोको वजनलाई उनले धागोमार्फत अठ्याउन सकेकी हुन् ।