आज बिहानै भारतको राजधानी दिल्ली र आसपासका क्षेत्रमा भूकम्प गएको छ। बिहान करिब ४ बजेर २५ मिनेट जाँदा दिल्ली र हरियाणाको बीच केन्द्रविन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ विज्ञान केन्द्रले जनाएको छ।
राजधानी दिल्ली र आसपासका क्षेत्रमा भूकम्पको महशुस गरिएको छ। अहिलेसम्म भूकप्पको क्षतिको विवरण भने नआएको बताइएको छ।
राजधानी दिल्ली र आसपासका क्षेत्रमा भूकम्पको महशुस गरिएको छ। अहिलेसम्म भूकप्पको क्षतिको विवरण भने नआएको बताइएको छ।






