स्थानीय गुठीयारले परम्परागत रुपमै सडक छेउमा शव जलाउदै आएको स्थानीय बताउछन्। प्रहरीले यो विषयमा जानकारी भएको तर कतैबाट उजुरी नआएको बताएको छ ।
गौशला प्रहरी वृत्तका प्रमुख डिएसपी नवराज कार्की भन्नुभयो, ‘घटनाबारे जानकारी पाएका छौँ तर स्थानीयको परम्परागत संस्कार भएकाले यो विषयमा कतैबाट उजुरी आएको छैन ।’