चर्चित गायीका कोमल वलीले गरिन् बिहेको घोषणा


केहि समय अगाडी रेडियो नेपालबाट राजिनामा दिएर राजनीतिमा होमिएकी गायिका कोमल ओली जहिले पनि चर्चामा हुन्छिन् । अझ उनलाई तीज त आउनै हुँदैन । उनका तीज गीत अलि फरक खालका हुन्छन् । उनले कहिले पोइला जान पाम भन्दै गीत गाउँछिन भने कहिले झ्वाँक तन्नेरी । त्यसो त उनि हालसम्म अविवाहित नै छन् । हालै एक कार्यक्रममा उनले विवाह गर्ने बताएकी छिन् र प्रेम प्रस्ताव पनि राखेकी छिन् । हेर्नुहोस्