आर्यन र रेखाको विवाह यथार्थमा नभएर फिल्म ‘रुद्रप्रिया’ को लागि भएको हो। कार्तिक २ गते रिलिजको मिति तोकिएको यस फिल्मलाइ रेखा फिल्मसले निर्माण गरेको हो भने फिल्म रेखा थापा र आर्यन सिग्देल मुख्य भूमिका रहेको छ । धमाधम छायाँकान भइरहेको यस फिल्ममा सात बर्ष आर्यन र रेखाको जोडीलाई दर्शकले देख्न पाउने छन् ।






