भारतको पञ्जाबमा एक कारुणीक घटना बाहिरिएको छ । पञ्जाबस्थित तरनतारनमा एक नाबालिग बच्चीलाई निर्वस्त्र पारेर कुटेपछि योनीमा फलामको रड नै घुसाइएको खबर भाइरल नै बनेको छ ।
यति मात्र नभएर आरोपिले यो सबै घटनाको भिडियो बनाएर ह्वाट्एप्समा अपलोड गरेर भाइरल बनाएका छन् । यो घटनामा चार जना आरोपीविरुद्ध केस दर्ता गरिएको छ ।
पिडित परिवारको अनुसार चार आरोपी गाउँको जाट समुदायबाट आएका थिए । केबल दलित भएकै कारण ती चार युवकले नाबालिग बच्चीमाथि शारिरीक शोषण गरेको आरोप लगाएका छन् । यसको बारे कसैलाई नभन्न आरोपीले बालिकालाई धम्कि दिँदै आएका थिए । यतिसम्म की बालिकाको बदनाम गर्नको लागि आरोपीले भिडियो सार्वजनिक गरेर भाइरल बनाइदिए ।