दुबईमा नेपाली युवतीको हत्या हत्यामा संलग्न एक जनालाई पक्राउ पुरा समाचार पद्नुहोस


काठमाडौं । यूएईको दुबाईमा भोताङ-८ सिन्धुपाल्चोककी २५ बर्षीया लप्साङ तामाङको मे २० मा हत्या भएको नेपाली दूतावासले जनाएको छ ।

हत्यामा संलग्न आशंकामा भोताङ ८ कै बुले तामाङलाई पक्राउ गरिएको छ ।  घटनाको छानबिन भइरहेकाले प्रहरीले पूर्ण विवरण उपलब्ध गराएको छैन । लप्साङको शव ‘इमिरेट्स हिल’मा फेला परेको दूतावासले जनाएको छ ।आजको कान्तिपुरमा खबर छ ।