पाकिस्तान। कतार संकटबारे छलफल गर्न पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ साउदी अरब जाने भएका छन् । मध्य पुर्वी क्षेत्रमा देखिएको संकटको बिषयमा छलफल गर्न एक दिने भ्रमणको लागि सरिफ सोमबार नै त्यसतर्फ जाने बताइएको छ। सरिफले साउदी अरब, यूएई, बहराइन र इजिप्ट लगायतका देशले कतारसँगको सम्बन्ध बिच्छेद गरेपछि देखिएको संकटको समाधानको बिषयमा कुराकानी गर्ने बताइएको छ । सरिफले भनेका छन् 'साउदी अरेबिया, इरान र कतारको सुमधुर सम्बन्धमा पाकिस्तान खुशी हुने भएकोले हामी अरब मूलुकको संकट समाधान गर्न सक्दो प्रयास गर्नेछौँ ।'


पाकिस्तान। कतार संकटबारे छलफल गर्न पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ साउदी अरब जाने भएका छन् ।

मध्य पुर्वी क्षेत्रमा देखिएको संकटको बिषयमा छलफल गर्न एक दिने भ्रमणको लागि सरिफ सोमबार नै त्यसतर्फ जाने बताइएको छ।

सरिफले साउदी अरब, यूएई, बहराइन र इजिप्ट लगायतका देशले कतारसँगको सम्बन्ध बिच्छेद गरेपछि देखिएको संकटको समाधानको बिषयमा कुराकानी गर्ने बताइएको छ ।

सरिफले भनेका छन् 'साउदी अरेबिया, इरान र कतारको सुमधुर सम्बन्धमा पाकिस्तान खुशी हुने भएकोले हामी अरब मूलुकको संकट समाधान गर्न सक्दो प्रयास गर्नेछौँ ।'