काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्विजरल्याण्ड भ्रमणमा जाँदै छिन्।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले आयोजना गर्न लागेको 'वल्र्ड अफ वर्क समिट'मा भाग लिन राष्ट्रपति भण्डारी आज साँझ ५ बजे युएई प्रस्थान गर्ने स्रोतले बताएको छ।
सम्मेलनमा राष्ट्रपति भण्डारीले संविधानमार्फत महिला तथा कामदारका हक, हित सुनिश्तिका विषयमा अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराउने कार्यक्रम छ।
भण्डारी आइतबार स्वदेश फर्किने कार्यक्रम छ।