काठमाडौं । मध्यराति रामेछाप केन्द्रविन्दु भएर भूकम्पको धक्का महशुस गरिएको छ।
बुधबार राति १२ बजेर ९ मिनेट जाँदा रामेछाप केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएयता पराकम्प जाने क्रम अझै रोकिएको छैन्।