पुरुषको लिङ्ग ठुलो हुँदैमा यौन सन्तुष्टि मिल्दैन,सानो लिङ्गले पनि पूर्ण यौन सन्तुस्टी मिल्ने तरिका जनिराखौ !!


यौन सन्तुष्टि पाउन लिंगको आकार बढाउनेहरु सावधान ! लिंगको आकार ठूलो हुँदैमा यौन सन्तुष्टि मिल्ने कुरा गलत भएको मेडिकल साइन्सले पुष्टि गरिसकेको छ ।


यौनविद् रुसेल आइसम्यान्सले १८ देखि २५ वर्षका महिलाहरूमा लिंगको लम्बाइ र चौडाइले यौन सन्तुष्टिमा कस्तो प्रभाव पार्छ भन्ने कुराको अनुसन्धान गरेको थिए ।

उनीहरूले यौन आनन्दमा लिंगको आकारले कुनै प्रभाव नपार्ने बताएका थिए। लिंग जत्रो भए पनि योनीको क्लिटोरिसमा घर्षण हुँदा महिलाले यौन आनन्द पाउँछन् ।