मोडल तथा अभिनेत्री कृतिका चौथरीको अज्ञात व्यक्तिले हत्या गरेका छन्। परिचय सिरियलबाट अभिनयको यात्रा सुरु गरेकी कृतिकाको तीन चार दिन अघि मुम्बई स्थित उनकै फ्याटमा अज्ञात व्यक्तिले हत्या गरेको भारतीय सञ्चारमाध्यले लेखेका छन्।
उनको अपार्टमेन्ट मुम्बईको अन्धेरी वेस्ट क्षेत्रमा रहेको छ। उनको हत्यापछि शव सडेको अवस्थामा भेटिएको समाचारमा उल्लेख छ।
त्यहाँको प्रहरीलाई उदृत गर्दै भारतीय मिडियाले लेखेका छन्, आज पौने चार बजे हामीलाई कसैको फोन आयो, यहाँको अपार्टमेन्टमा दुर्गन्ध आइरहेको छ। उक्त सुचना पनि हामी त्यहाँ पुगेर अनुन्धान गर्दा कृतिको शव सडेगलेको अवस्थामा फेला पर्यो।
कृतिकाको शवलाई प्रहरीले पोस्टमार्टमका लागि अस्पताल पुर्याएको छ।