काठमाडाैं । सरकारसँगको वार्तामा सहमति नजुटेपछि स्थानीय तह निर्वाचन भाँड्ने कार्यक्रमसहित विरोधमा उत्रिएको राजपा नेपालले मंगलबार गरेको बन्दले तराईमधेसका जिल्लाहरू प्रभावित बनेका छन्। मंगलबारदेखि असार २ गतेसम्म उनीहरूले बन्दको घोषणा गरेका छन्।
बन्दका क्रममा सवारी साधन तोडफोड, आगजनी र झडपका घटनाहरू भएका छन्।
बन्दका क्रममा सवारी साधन तोडफोड, आगजनी र झडपका घटनाहरू भएका छन्।