उनीहरुले नेपाल एयरलाइन्सको टिकट काटेका थिए । स्रोतका अनुसार निगमले इरानी हवाई विमानस्थल प्राधिकरणलाई ११ हजार दुई सय ८० युरो (एक करोड ३० लाख दु हजार दुइ सय २५ रुपैयाँ) दिनुपर्ने छ ।
खाडी मुलुकले कतारसँगको कुटनीतिक सम्बन्ध विच्छेदगरेसँगै नेपालमा समेत त्यसको असर देखिन थालेको छ ।
एक क्याप्टेनका अनुसार राष्ट्रिय ध्वजाबाहकको अन्तर्राष्ट्रिय छवि धुमिल पार्न यस्तो प्रपञ्च रचिएको छ । यता निगमले इरानले मागेको रकम दिए तुरुन्त आकाशमा लगाइएको प्रतिबन्ध हट्ने स्रोतको दाबी छ । कर्णाली खबरमा उल्लेख छ
श्रीमानलाई सर्पले टोक्यो, सँगै मर्ने भन्दै श्रीमानले श्रीमतीलाई टोके
सर्पको टोकाईपछि एक व्यक्तिले सँगै बाँच्ने सँगै मर्ने इच्छा भएको भन्दै श्रीमतीलाई टोकेका छन् । श्रीमतीलाई डाक्टरले बचाएका छन् भने श्रीमानको ज्यान गएको छ ।
भारत पटनाबाट झण्डै ९० किलोमिटर उत्तर समस्तीपुर जिल्ला वीरसिंहपुर गाउँका शंकर राईलाई गएको शनिबार राति सुतिरहेका बेला सर्पले टोकेको थियो ।
बिहान उठ्दा उनले आफूलाई सर्पले टोकेको थाहा पाएका थिए । आफू धेरै नबाँच्ने थाहा पाएर निकै भावुक भएका उनले हतारिँदै श्रीमती भएठाउँ गई उनको हातमा टोकेका थिए । उनले श्रीमती अमिरी देवीलाई आफूलाई निकै माया लाग्ने र सँगै मर्ने भन्दै हातमा टोकेका थिए । त्यसलगत्तै उनी अचेत भए ।
त्यसपछि अस्पताल पुर्याइएका उनीहरुमध्ये श्रीमानको ज्यान गयो । श्रीमतीको भने समयमै उपचार पाएकाले ज्यान जोगियो । स्थानीय अस्पतालका डाक्टर जयकान्तले श्रीमती अमिरीको अवस्था अहिले सामान्य भएको बताउनुभएको छ ।
अमिरीले श्रीमानले आफूलाई निकै माया गर्ने भन्दै हातमा टोक्न लागेको र आफूले पनि केही नभनी टोक्न दिएको बताउनुभएको छ । तर श्रीमान शंकरको इच्छा भने पूरा भएन ।