बझाङ। बझाङ जिल्लाको सुनकुडामा नेपाली कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ। नेपाली काङ्ग्रेसको सभा चलिरहेका बेला झडप भएको हो। बित्थड चिर गाउँपालिकाको सुनकुडा भन्ने स्थानमा भएको झडपमा दुबै तर्फका गरी १५ जना भन्दा बढी घाइते भएका छन्।
एमालेका जिल्ला नेता प्रेम बोहराको नेतृत्वमा रहेका कार्यकर्तामाथि कांग्रेस कार्यकर्ता जाइ लागेका थिए। झडप नियन्त्रण गर्न प्रहरीले हवाइ फायर गरेको थियो।
एमाले कार्यकर्ताले प्रयोग गरेको म १ प ८००६ नम्बरको मोटरसाइकलमा आगजनी भएको छ।
नेपाली कांग्रेस र एमाले दुबै तर्फका नेताले एकअर्कालाई आक्रमण गरेको दोष लगाएका छन्। कांग्रेसले आफ्नो सभामा एमाले जाइ लागेको भनेको छ भने एमालेको पनि कांग्रेसले पहिले आक्रमण गरेको आरोप लगाएको छ। दुबै तर्फका कार्यकर्तबीच ढुंगा हानाहान भएको थियो।