भखरै धनुषामा बस दुर्घटना छेतिको विवरण आउन बाकी पुरा पद्नुहोस


धनुषाको बिदेह नगरपालिका-५ मा सघराबाट जनकपुरको लागि छुटेको बस दुर्घटनामा परेको छ। सोमबार भएको उक्त दुर्घटना ३ जना यात्रु घाइते भएका छन्। तस्बिरः किशोर मण्डल