साउदी अरबमा सवारी दुर्घटना, एक नेपालीको मृत्यु पुरा समाचार पद्नुहोस


साउदी। साउदी अरबको अल सदावी कम्पनीमा कार्यरत एक नेपाली युवको आईतबार मृत्यु भएको छ। बिहान ५ बजे सवारी दुर्घटनामा उनको मृत्यु भएको हो।

बागलुङ जिल्ला बडीगाड गाउँपालिका वडा ७ बर्ष २५ का भिम बहादुर केसी र एक बङ्गाली नागरिको घटनास्थलमै मृत्यु भएको हो भने २ जना गम्भीर घाईते छन्र।

घाईते हुनेमा एक बङ्गाली र एक भारतीय नागरिक रहेका बताईएको छ। आईतबार नेपाली समय अनुसार बिहान ५ बजे मुस्लिमहरुको रमजन पर्वका लागि हापड सिटीबाट सामान लिएर आउँदै गरेको गाडीलाई ट्रेलरले ठक्कर दिँदा दुबैजनाको घटनास्थलमै मृत्यु भएको हो।