काठमाडौँ । धादिङको हुग्दि खोलामा ट्रक दुर्घटना हुँदा ट्रकमा सवार तीनै जनाको ज्यान गएको छ।
काठमाडौँबाट चितवन तर्फ जाँदै गरेको ना ६ ख ३१२३ नं को ट्रक हुग्दि पुलबाट करीब ४० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय धादिङले डिसी नेपाललाई जानकारी दिएको छ।
प्रहरीका अनुसार ट्रकमा सवार २ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा ज्यान भएको हो। तिब्र गतिका कारण ट्रक दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।
घटनामा ज्यान गुमाउनेको सनाखत सकेको छैन्।