काठमाडाैं। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने कार्यक्रममा चुनावी भाषण सुन्न आएका माअोवादी केन्द्रका कार्यकर्ता, शुभेच्छुक सवार बस दुर्घटनामा परेको छ।
मोरङको पथरी शनिशचरे स्थित मुक्तीचौकमा बस दुर्घटनामा परेको हो। चारजना घाइते भएका छन् भने दुईजनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।
घाइते हुनेहरूमा कमलसिह श्रेष्ठ, मंगलसिह नेम्वाङ, भिमबहादुर धिमाल र दिलबहादुर लिम्बु रहेका छन्। विस्तृत विवरण केहीबेरमा।